Incident Reports

विष्फोटक पदार्थ डिस्पोज गरिएको

2017-12-02

Karnali, Salyan, Sharada, Ward 1

शारदा नगरपालिका–१ श्रीनगरस्थित खुमबहादुर सुनारको निर्माणाधिन पक्की घरको ढोकामा गोलाकार बस्तुलाई जुटको बोराले बाँधी तार जडान गरेको अवस्थामा शनिबार फेला परेको सुतली बम प्रहरीको समन्वयमा नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
Police website

0 Comments

Related Reports