Incident Reports

विष्फोटक पदार्थ डिस्पोज गरिएको

2017-12-02

Bagmati, Bhaktapur, Madhyapur Thimi, Ward 2

मध्यपुर ठिमी नगरपालिका–२ सानोठिमीस्थित नेपाली कांग्रेसको मध्यपुर ठिमी नगरपालिका–२ को सम्पर्क कार्यालय रहेको घरको कम्पाउण्ड बाहिरपट्टी शुक्रबार फेला परेको बिष्फोटक पदार्थ राखी बनाएको बम महानगरीय प्रहरी परिसर भक्तपुर र नेपाली सेनाको संयुक्त टोलीले सुरक्षित स्थानमा लगेर डिस्पोज गरेको छ । घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports