Incident Reports

तीन दिनदेखि एक युवालाई श्रीमान भन्दै होटलमा बसेकी महिलाको शव भेटियो

2017-12-03

Madhes, Sarlahi, Malangawa

सर्लाही सदरमुकाम मलंगवाको एक होटलमा महिला मृत अवस्थामा भेटिएकी छन्। बागमती नगरपालिका-४ घर भई काठमाडौं टोखा नगरपालिका-९ बस्ने ३२ वर्षीया कल्पना श्रेष्ठ सुवेदी आइतबार बिहान सिम्रिक लजमा मृत फेला परेको सर्लाही प्रहरीले जनाएको छ। उनी २४ वर्षका एक पुरुषसँग श्रीमान्-श्रीमती भन्दै तीन दिनदेखि लजमा बस्दै आएकी थिइन्। घटनापछि प्रहरीले ती पुरुषलाई नियन्त्रणमा लिएको छ। महिलाको मृत्युको कारणबारे प्रहरीले केही खुलाएको छैन। घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कुन्दन देवले जानकारी दिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media , Local Newspaper - Mahottari

0 Comments