An unidentified group of people on Monday evening launched an attack on a vehicle carrying Federal Socialist Forum-Nepal Provincial candidate Sushil Kumar Rai at Krishna Mandir in Damak-5, Jhapa.
The Bolero jeep (Ba 14 Cha 252) suffered a minor damage in the attack that took place during an election campaign, while the attackers fled the scene shortly, said the vehicle driver Kul Bahadur Tamang.
Meanwhile, a statement issued by the Forum’s election mobilization committee in Jhapa constituency 5 Prabin Chamling condemned the attack.
संघीय समाजवादी फोरम, नेपाल झापा क्षेत्र नम्बर ५ ९२० प्रदेशसभाका प्रत्यक्ष उम्मेदवार सुशीलकुमार राईले निर्वाचन प्रयोजनका लागि प्रयोग गरिरहेको बा १४ च २५२ नम्बरको बोलेरो जिपमा अज्ञात समूहले आक्रमणको प्रयास गरेका छन् ।
ढुङ्गा प्रहारबाट जिपमा सामान्य क्षति पुगेको र आक्रमणकारी समूह भने भागेको जिप चालक कुलबहादुर तामाङले बताए ।
चुनावी प्रचारमा हिँडेको जिपलाई दमक–४ स्थित कृष्णमन्दिरमा सोमबार साँझ ढुङ्गा प्रहार गरी क्षति पु¥याएको सो पार्टीका उम्मेदवार प्रतिनिधि खेम दाहालले जानकारी दिए ।
घटनाका बारे दमक प्रहरीलाई खबर गरिएको उम्मेदवार प्रतिनिधि दाहालले बताए ।