Incident Reports

अछाममा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच झडप

2017-12-06

Sudurpashchim, Achham, Kamalbazar

अछामको कमलबजारमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच दोहोरो झडप भएको छ । कमल बजारको इलाका प्रहरी कार्यालय अगाडि उनीहरुबीच झडप भइरहेको छ । निर्वाचनका विषयलाई लिएर सुरु भएको सामान्य भनाभन हुँदा एक्कासी झडप भएको प्रत्यक्षदर्शीहरुले बताए । प्रहरीले छुट्याउने प्रयास गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Election-related incident
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Left Alliance (CPN-MC, UML & others)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 10
Actor 2 - Affiliation Democratic Alliance (NC, RPP and others)
Actor 2 - Youth unknown
National/Online Media , INSEC

0 Comments

Related Reports