Incident Reports

स्याङ्जामा लोकतान्त्रिक र वाम गठबन्धनबीच झडप, प्रहरीद्वारा हवाई फाइरिङ

2017-12-07

Gandaki, Syangja, Galyang

साविक तुलसीभन्ज्याङ गाविस भवन रहेको स्थानमा लोकतान्त्रिक र वाम गठबन्धनबीच झडप भएको छ । मतदाताहरुको विषयलाई लिएर दुई पक्षीयबीच विवाद चुलिँदै जाँदा हात हालाहाल भएको थियो । विवादलाई मिलाउन नसकेपछि प्रहरीले हवाई फाइरिङ गर्नुपरेको स्थानीयवासीले बताएका छन् । दुई गठबन्धनलाई रोक्न नसकेपछि हवाई फाइरिङ गर्नुपरेको गल्याङ प्रहरी चौकीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None , None
Primary Cause Election-related incident
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Left Alliance (CPN-MC, UML & others) , Left Alliance (CPN-MC, UML & others)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 10
Actor 2 - Affiliation Democratic Alliance (NC, RPP and others) Democratic Alliance (NC, RPP and others)
Actor 2 - Youth unknown
National/Online Media

0 Comments

Related Reports