Incident Reports

सिन्धुलीमा मतपेटिका लक्षित बम बिस्फोट

2017-12-07

Bagmati, Sindhuli, Hariharpurgadhi

सिन्धुलीको हरिहरपुरगढी गाँउपालिकाको क्यानेश्वरमा मतपेटिका बोकेको गाडिलाई लक्षित गरी बम बिस्फोट भएको छ । सडक भन्दा केही पर बम बिस्फोट भएपनि कुनै क्षति नभएको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले रातोपाटीलाई जानकारी दिए । उनले मतपेटिका, कर्मचारी र सुरक्षाकर्मी सबै सुरक्षित रहेको बताएका छन् । साँझ मतदान केन्द्रबाट मतपेटिका बोकेर मुख्य निर्वाचन अधिकृतको कार्यालयतर्फ लैजाने क्रममा क्यान्सिर भन्ने ठाँउमा बम बिस्फोट भएको हो । सिन्धुलीमा बिभिन्न मतदान केन्द्रबाट मतपेटिका संकलनको काम भइरहेको र यो क्रम राती १२ बजे लाग्ने प्रजिअ दाहालले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED) , Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear , Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports