Incident Reports

नेकपाका ७ जना पक्राउ

2017-12-02

नेपाल कम्युनिष्ट पार्टी सल्यानले आफ्नो पार्टीका कार्यकर्ता तथा शुभचिन्तक बिरुद्द माओवादी केन्द्रले सुराकी गरिरहेको आरोप लगाएको छ। साथै प्रहरीले ८ जनालाई सल्यानबाट पक्राउ परेको पनि जनाएको छ। नेत्र बिक्रम चन्द, विप्लब नेतृत्वको उक्त पार्टीले आफ्नो पार्टीबिरुद्द् सुराकी गर्नेहरु र प्रहरी प्रशासनको गतिविधि पनि नजिकबाट नियालिरहेको बताए। नेकपा सल्यानका ८ जनाको प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाइ रिहा गरियोस। अन्यथा हाम्रो संघर्ष अझै कडा हुनेछ। धन बहादुर बिष्टलाई फलवाडबाट, कृष्ण ओलीलाइ श्रीनगरबाट र टोप बहादुर ओलीलाई दामचौरबाट प्रहरीले पक्राउ गरेको छ। नेकपाले देशका विभिन्न स्थानमा चुनाव बिरोधि गतिविधि संचालन गर्दै एको छ। उसले चुनाव हुने नदिने बताउंदै आएको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Secondary Form Other forms of non-violent protest
Primary Cause Election-related incident
Actor 1 - Number of people 8
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org , CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Rupandehi

0 Comments

Related Reports