Incident Reports

MD of Shree Ram Sugar mill in control of farmer

2017-11-14

Madhes, Rautahat, Phatuwa Bijayapur

Farmers of Lakshminiya, Bijaypur took in control the car, the Managing Director Chandrasekhar Tiwari and one employee Ram Kishor Singh of Shree Ram Sugar Mills of Garuda. Sugarcane farmers had provided the mill with sugarcane worth Rs 1 crore and 25 lakhs but they have not received the payment from last 4 years. The sugarcane farmers demanded for their payment after taking the MD in control. The farmers handed them over to the area police office of Bijaypur after 1 hour. रौतहट गरुडास्थित श्रीराम सुगर मिल्सको महाप्रबन्धकसहित दुईजना कर्मचारी र उनीहरु चढेको गाडी किसानले आफ्नो नियन्त्रणमा लिएको छ । मिललाई उख्हू दिनका लागि किसानलाई जानकारी दिन गएका मिलका उख्हू महाप्रबन्धक चन्द्रशेखर तिवारी, फार्म प्रमुख रामकिशोर सिंह र उहाँहरु चढेको ना२च ६५०१ नंको जिपलाई विजयपुर लक्षमिनियाका किसानले नियन्त्रणमा लिएका हुन् । हनुमानगंजका किसनले मिललाई दिएको उखुको करिब एक करोड २५ लाख वक्यौता रकम पछिल्लो चार वर्षदेखी भुक्तानी नदिएको कारण आक्रोशित किसानका समूहले भुक्तानीको मागसहित मिल्सको गाडी र कर्मचारीलाइ नियन्त्रणमा लिएका छन । नियन्त्रणमा लिएको १ घण्टापछि कर्मचारीसहित गाडीलाई इलाका प्रहरी कार्यालय विजयपुरको जिम्मा लागेको र उनीहरुलाई करिब दुइ दर्जन किसान निगरानी गरिरहेका छन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Primary Cause Other economic issues
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth unknown
Total Abducted 3
Local Newspaper - Parsa , Local Newspaper - Rautahat

0 Comments