Incident Reports

छिमेकिको कुटाईबाट महिला घाइते

2017-11-28

Sudurpashchim, Kanchanpur, Bhimdatta, Ward 6

भिमदत्त नगरपालिका-६ सुकासालमा एक महिला आफ्नै छिमेकिबाट निर्घात कुटिएकी छिन् । ३८ बर्षिया जयन्ति कलौनीलाई उनका छिमेकि ४५ बर्षिया ललिता कलौनी, ३० बर्षिया किशोर कलौनी र १८ बर्षिया धिरज कलौनीले मंगलबार जयन्ती कलौनीलाई कुटपिट गरेको जयन्तीका श्रीमान भवानीदत्त कलौनीले बताए । खेतबारीमा लगाएको बार छिमेकीले हटाएपछि सामान्य बिबादमा जयन्तीलाई छिमेकिले कुटपिट गरेको जयन्तीका श्रीमानले बताए । कुटपिट गर्ने तिनै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear , Unclear
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
Local Newspaper - Kanchanpur

0 Comments

Related Reports