Incident Reports

Leader of Communist Party of Nepal arrested

2017-12-10

Panchthar police have arrested Pemba Sherpa Panchthar district member of Nepal Communist Party. He was arrested on Sunday from Fidim. Sherpa was arrested when he went to police station to free cadres of Nepal Communist Party. There was a case filed against him for IED explosives. नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका जिल्ला सदस्य पेम्वा शेर्पालाई पाँचथर प्रहरीले पक्राउ गरेको छ । उनलाई सदरमुकाम फिदिमबाट आइतवार पक्राउ गरेको हो । प्रदेश र प्रतिनीधिसभाको निर्वाचनको मतगणना सकिएकोले यसअघि पक्राउ परेका पार्टीका नेता तथा कार्यकर्ताहरुलाई छुटाउन धरौटी लिएर जाने क्रममा शेर्पालाई पक्राउ गरेको वताइएको छ । उनी विरुद्ध यसअघि नै विष्फोटक पदार्थ शीर्षकमा मुद्धा दर्ता भएकोले पक्राउगरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी वामदेव गौतमले बताए । तर नेकपाका जिल्ला सचिव अर्जुन आचार्य(सौगात)ले भने धरौटी बुझाउन गएका शेर्पालाई पक्राउ गर्नु अनुचितभएको भन्दै सरकार गुण्डागर्दी शैलीमा उत्रिएको आरोप लगाए । आचार्यले पक्राउमा परेका शेर्पा सहितका नेता तथा कार्यकर्ताहरुलाई विनाशर्त रिहाई गर्न माग पनि गरेका छन् । पाँचथरका निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा यस अगाडि नै सो पार्टीका १६ जना नेता तथा कार्यकर्ताहरु पक्राउ परेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Interpersonal
Primary Form Arrest (politically significant)
Primary Cause Election-related incident
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org , CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people na
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Panchthar

0 Comments