Incident Reports

1 injured in Lahan IED explosion

2017-12-14

Madhes, Siraha, Lahan

A person was injured after an Improvised Explosive Device (IED) exploded in Lahan Municipality of Siraha district on Thursday afternoon. The injured has been identified as Parameshwor Chaudhary (45) of Khadak Municipality-2 in the district. The incident occurred when a improvised Pressure cooker bomb placed in a bicycle exploded in Martyr Chok injuring Chaudhary, at around 2:00 pm this afternoon, according to Police Inspector Jugeshwar Raut, at the Lahan-based Area Police Office. Injured Chaudhary is undergoing treatment in local health facility. According to Inspector Raut, police recovered a pamphlet of Janatantrik Tarai Mukti Morcha-Revolutionary (JTMM-R) from the incident site. However, the relevance of the pamphlet to the case is under consideration and further investigation into the case is underway, said police. लहानको मुख्य चोकमा बिहीबार मध्यान्ह बम विस्फोट भएको छ । प्रहरीका अनुसार अपरिचित एक युवकले साइकलमाथि झोलामा राखेको अवस्थामा मध्यान्ह पौने एकबजे प्रेसर कुकर बम विस्फोट भएको हो । बम विस्फोटबाट झोला बाँधिएको साइकलबाहेक कुनै धनजनको क्षति नभएको प्रहरीले जनायो । प्रहरी निरीक्षक युगेश्वर राउतका अनुसार साइकलको पछाडिपट्टिको क्यारियरमा बाँधिएको झोलाबाट बम विष्फोट घटनाबारे अनुसन्धान भइरहेको छ । अति व्यस्त रहने मुख्य चोकमा २४ सैं घण्टा सशस्त्र र नेपाल प्रहरी डयुटिमा खटिन्छन् । घटनास्थलबाट प्रहरी कार्यालय डेढ सय मिटर पूर्व दक्षिणामा पर्छ । घटनास्थलमा जयकृष्ण गोइतद्वारा हस्ताक्षरित जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) को पर्चा फेला परेको छ । पर्चामा ‘मातृभूमि तराई माथिको नेपाली औपनिवेसिक शासनलाई अन्त गरेर मुक्त, स्वतन्त्र तराईका लागि सम्पूर्ण तराईका मूल निवासीहरु एकजुट हौं’ भन्ने आव्हान गरिएको छ । पर्चामा नेपाली शासक तराई छाड्नुपर्ने, तराईका सेना, प्रहरी, प्रशासक तराईकै मूल निवासी हुनुपर्ने, तराईबाट उठेका राजश्व तराईका विकासमा खर्च हुने लगायत नारा लेखिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED) , Improvised explosive device (IED)
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Tarai-based Armed Groups , Tarai-based Armed Groups
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
Total Injured 1
National/Online Media , INSEC , Police website , Local Newspaper - Dhanusha

0 Comments