Incident Reports

भीमगिठेमा महिलाको शव भेटियो: बलत्कारपछि हत्याको आशंका

2017-12-16

Gandaki, Baglung, Badigad, Ward 7

(PR) बागलुङको बडिगाड गाउँपालिका वडा नं ७ भीमगिठेमा एक महिलाको शव वेवारिसे अवस्थामा फेला परेको छ । गुल्मी साविकको नेटा गाविस हाल मुसिकोट नगरपालिका वडा न १ घर भई बडिगाड गाउँपालिका वडा ७ भीमगिठे दोवाटा कमल अधिकारीको घरमा बस्दै आएकी शारिरीक रुपमा बोल्न नसक्ने अन्दाजी ५५ बर्षकी नाम सीता लाटि जिसी महिलाको शव शनिबार राती ११ ४५ बजे भीमगिठे थाम्का डाँडाको जङ्गलमा वेवारिसे मृत अवस्थामा शव प्रहरीले भेटाएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख एसपी दिपक रेग्मीका अनुसार महिलाको शरिरमा कपडा नभएको अबस्थामा भेटिएका कारण बलत्कार गरी हत्या गरेर फालेको हुन सक्ने बताए । राति अबेरसम्म पनि घरमा नआएपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले भीमगिठे बसेर कुलोमा काम गर्ने दुई जनालाई अनुसन्धानका लागि पक्राउ गरि ईलाका प्रहरी कार्यालय बुर्तिबाङ लगेको छ । उनीहरुलाई थप अनुसन्धानको लागि आज जिल्ला चलान गरिने ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी नायव निरिक्षक नारायण शर्माले रातोपाटीलाई जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Secondary Form Sexual Assault
Weapons None , None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear , Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments