Khotang/July 17
Family of a 10-year-old has filed a complaint against Japan Rai, 25, of Rakhabandel VDC-4 on July 16 accusing him of raping the girl on July 13.
The complaint states that Rai lured and raped the girl in a maize field near her house.
Medical check-up of the girl was conducted on July 17. ASI Manoj Yadab of the case department of the District Police Office said that a case would be filed against Rai after the medical report comes out.
The accused has absconded after the incident.
DM Chamling Rai
खोटाङ । ०७० साउन २ गते
एक दश वर्षीया बालिकालाई राखावाङदेल गाविसकी-४ का २५ वर्षीय जापान राईले असार २८ गते बलात्कार गरेको भन्दै पीडितपक्षले साउन १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।
आरोपितले पीडितलाई फकाउँदै लगेर घर नजिकै मकैबारीमा बलात्कार उजुरीमा उल्लेख छ ।
उजुरीको आधारमा पीडितको आज स्वास्थ्य परीक्षण गरियो । घट्नापछि आरोपित फरार भएका छन् । स्वास्थ्य परीक्षण रिपोर्ट आएपछि आरोपितविरुद्ध मुद्दा दर्ता गरिने जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाका असई मनोज यादवले बताए ।
डिएम चाम्लिङ राई