Siraha/July 17
The District Court in Siraha has released a rape accused on bail on July 16.
Suresh Kumar Yadab, 19, of Chikana VDC-3 was released after posting a bail of 40,000 rupees following an order from the District Judge Arjun Koirala.
Suresh is accused of raping a 12-year-old girl while she was grazing buffaloes on June 17. Family of the girl had filed a complaint at the District Police Office the same day.
Area Police Office Mirchaiya had arrested Suresh on June 30.
Durga Pariyar
सिरहा । २०७० साउन २ गते
बलात्कारका आरोपी चिकना गाविस-३ का १९ वर्षीय सुरेशकुमार यादवलाई जिल्ला अदालत सिरहाले ४० हजार धरौटीमा साउन १ गते रिहा गरेको छ ।
जिल्ला न्यायाधीश अर्जुन कोइरालाको एकल इजलासले उनलाई धरौटीमा रिहा गर्ने आदेश गरेको जिल्ला सहायक सरकारी वकिल हरिराज पोखरेलले बताए ।
असार ३ गते एक १२ वर्षीया बालिकालाई भैँसी चराउन गएको बेला यादवले बलात्कार गरेको आरोप लागेको थियो । सोही दिन पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । यादवलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले असार १६ गते गिरफ्तार गरेको थियो ।
दुर्गा परियार