Incident Reports

कांग्रेसका क्षेत्रीय सभापति कुटिए

2017-12-23

Madhes, Parsa, Birgunj

चुनावको परिणाम आएपछि पर्साका काँग्रेसका कार्यकर्ता तथा नेताहरुबीच मनमुटाव बढेको छ । सार्वजनिक रुपमै उनीहरुले एक अर्काको आलोचना गर्न थालेका छन् । चुनावको समिक्षा गर्न कांग्रेस जिल्ला पर्सा सम्पर्क कार्यालय वीरगञ्जमा डाकिएको बैठकमा नेताहरुबीच कुटाकुट भएको छ । क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति अरबिन्द कुमार गुप्तालाई युवा नेता ईम्तीयाज आलमका सर्मथकहरुले कुटेका हुन् । एक नेताले बताए अनुसार उनीहरुबीच कार्यक्रमको अध्यक्षता कसले गर्ने भन्ने विषयमा विवाद भएको थियो । केहिदिन अघि भएको क्षेत्र नं ३ को भेलाले पार्टीका नेताहरुको असहयोगका कारण हार ब्यहोर्नु परेको निष्कर्ष निकाल्दै त्यस्ता नेताहरुलाई कारवाही गर्न माग गरेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None , None
Primary Cause Election-related incident
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Nepali Congress and affiliated org , Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments

Related Reports