Incident Reports

घरेलु हतियार प्रहारबाट बाजुरामा ६ जना घाइते

2017-11-02

घरेलु हातहतियार प्रहारबाट बाजुराको बुढीगंगा नगरपालिका-१ बिहिबार राति ८ बजे नेपाल कांग्रेसका ६ जना कार्यकर्ता घाइते भएका छन् भने ३ जना सम्पर्कविहिन रहेका छन्। घाइते हुनेमा बुढीगंगा नगरपालिका-१ का स्थानीय कृष्ण बहादुर थापा, गोरे सनाई र लाल नेपालि रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। प्रहरी कार्यालयका अनुसार एमाले कार्यकर्ताको आक्रमणमा परी तीनजना सम्पर्कविहीन रहेको बताइएको छ। सम्पर्कविहीन हुनेमा सोही वडाका स्थानीय डम्बर थापा, रमेश नेपाली र किसन नेपाली रहेको प्रहरी नायब निरीक्षक जगदीश भट्टले जानकारी दिए। उनका अनुसार घाइतेमध्ये कृष्ण थापा र अम्म नेपालीको अवस्था गम्भीर छ। उनीहरुको उपचार बाजुराको जिल्ला स्वास्थ्य कार्यालयमा भैरहेको प्रहरीले बताएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Sharp weapon , Sharp weapon
Primary Cause Election-related incident
Actor 1 - Number of people 10
Actor 1 - Affiliations UML and affiliated org , UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 9
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
Total Injured 6
Local Newspaper - Dhanusha

0 Comments

Related Reports