Incident Reports

धारिलो हतियार प्रहार गर्ने पक्राउ

2017-12-23

Bagmati, Makawanpur, Manahari

धारिलो हतियार प्रहार गरेको अभियोगमा मनहरी गाउँपालिका–९ ज्यामिरे बस्ने ५० बर्षीय बुद्धिमान पुरीलाई प्रहरीले शनिबार पक्राउ गरेको छ । उनले मादक पदार्थ सेवन गरी आफ्नै भाई ४० बर्षीय प्रेमलाल पुरीलाई धारिलो हतियार प्रहार गर्दा अनुहारमा लागि गम्भिर घाईते भएकाले उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र मनहरीमा लगिएको छ । यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon , Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative , Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Police website

0 Comments

Related Reports