Incident Reports

छोरी मार्ने पक्राउ

2017-12-22

Province 1, Morang, Pathari Shanishchare, Ward 10

आफैले जन्माएको छोरीलाई मारेको अभियोगमा पथरी शनिश्चरे नगरपालिका–१० भुटानी शरणार्थी शिविर बस्ने २७ बर्षीया लक्ष्मी गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । गुरुङले पुस ४ गते जन्मेकी छोरीलाई शुक्रबार राति मारेको खबर प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Infanticide
Weapons Unclear , Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative , Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Police website , Local Newspaper - Jhapa

0 Comments