Incident Reports

कुटपिट गरी दाजु मार्ने पक्राउ

2017-12-27

Province 1, Okhaldhunga, Sunkoshi, Ward 2

कुटपिट गरी आप्mनै दाजुलाई मारेको अभियोगमा सुनकोशी गाउँपालिका–२ टाकिटार बस्ने २९ वर्षीय श्याम तामाङलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार राति अभियुक्त तामाङ र ३० बर्षीय दाजु दुर्षधन तामाङ बीच मादक पदार्थ सेवन गरी भैm–झगडा तथा कुटपिट हुँदा दुर्गाधनको घटनास्थलमै मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Fight
Weapons None , None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative , Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation Family/relative Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Police website

0 Comments

Related Reports