Incident Reports

गाई काट्ने पक्राउ

2017-12-28

Province 1, Sunsari, Barju, Ward 5

बर्जु गाउँपालिका–५ अमाईबेला बस्ने ४८ बर्षीय कलाम अन्सारी र उनका ३८ बर्षीय भाई सावादिन अन्सारीलाई प्रहरीले गाई काटीरहेको अवस्थामा पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सितागंज र चिमडीबाट गस्तीमा खटिएको प्रहरी टोलीले बिहीबार राति उनीहरुलाई सोही ठाउँ बस्ने लुकमान अन्सारीको आँगनमा गाई काटी रहेको अवस्थामा फेला पारेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments