Incident Reports

राहत वितरणमा धाँधली भएको भन्दै तालाबन्दी

2017-12-18

Madhes, Saptari, Hanumannagar Kankalini, Ward 2

सप्तरीको हनुमाननगर-कंकालिनी नगरपालिका-४ कोइलाडीका बाढी पीडित वडा कार्यालयमा तालाबन्दी गरेका छन्। आफुहरुलाई आएको राहत वितरणमा वडा अध्यक्षले धाँधली गरेको भन्दै वडा अध्यक्ष नागेश्वर मण्डल विरुद्ध स्थानीयहरुले कार्यालयमा तालाबन्दी गरेका हुन। पछिल्लो साउनको अन्तिम हफ्ता आएको भिषण वर्षा र बाढीपछि वडा कार्यालयको सिफारिस अनुसार नगरपालिका कार्यालयले प्रमाणित गरेपछि रेड्क्रोसले राहत वितरण गर्दा प्रभावितहरु छुटेकाले तालाबन्दी गरिएको स्थानीय पीडितहरुको भनाई छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the delivery of government aid programs (e.g. earthquake rehab/recon)
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Protesters/demonstrators , Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
Local Newspaper - Mahottari

0 Comments