Incident Reports

Teachers padlocked school

2018-01-05

The teachers of Panchadev school in Basantapur municipality have padlocked the school for not getting paid for 10 months. They have put forward various demands like an increase in the salary and timely payment and other various demands. सुर्नया गाउँपालिका ४ वसन्तपुर डबरालीस्थित पञ्चदेव आधारभूत विद्यालयमा शिक्षकले तालाबन्दी गरेका छन् । दश महिनासम्म तलब नपाएको भन्दै नीजि स्रोतमा कार्यरत शिक्षक भानबहादुर महराले तालाबन्दी गरेका हुन् । नीजिस्रोतका शिक्षकको तलब समयमा दिइनुपर्ने, तलब वृद्धि हुनुपर्ने र विद्यालयको निर्माणाधीन भवन समयमै सम्पन्न हुनुपर्ने माग सहित शिक्षक महराले विद्यालयमा तालाबन्दी गरेको स्थानीय बासीप्रकाश भाटले बताए । विद्यालय व्यवस्थापन समितिको बैठक बोलाएर समस्या समाधान गर्ने भनिए पनि शिक्षक महराले तालाबन्दी गरेको प्रधानाध्यापक कृष्णसिंह महराले जनाए । उनले भने, ‘विद्यालयको आयस्रोत कम छ । नीजिस्रोतका शिक्षकलाइ तलब दिन सकिएको छैन । व्यवस्थापन समितिको बैठक बोलाएर समस्या समाधान गरिनेछ ।’ जिल्लाका पाँच सय ३९ सामुदायिक विद्यालय मध्ये दुई सय २४ मा दरबन्दी छैन । दरबन्दी नभएका विद्यालय नीजि शिक्षकको भरमा सञ्चालन भईरहेका छन् । Update ------ बैतडीको बसन्तपुर डबरालीमा रहेको पंचादेव अधारभूत बिध्यालयका शिक्षकले बिध्यालयमा गरेको तालाबन्दी अझै खुल्न सकिएको छैन । १० महिनादेखि तलब नपाएको भन्दै शिक्षकले बिध्यालयमा तालाबन्दी गरेका हुन् । गएको १० महिना यता आफुँले पारिश्रमिक नपाएकाले बाध्य भएर तालाबन्दी गरेको शिक्षक महराले बताउनुभयो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Education sector/teachers (private and public) , Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Kailali , Local Newspaper - Kanchanpur

0 Comments