Incident Reports

पत्रकार चक्रराज पन्तमाथी प्रहरीद्वारा कुटपिट

2017-12-27

नेपाल पत्रकार महासंघका साधारण सदस्य तथा पश्चिम नेपाल दैनिकका पत्रकार चक्रराज पन्तलाई कन्चनपुर् प्रहरीको टोलीले कुटपिट गरेको छ । जिल्ला प्रहरी कार्यालय कन्चनपुरका निमित्त इन्चार्ज प्रहरी निरीक्षक उमाकान्त जोशीको निर्देशनमा प्रहरी नायब निरीक्षक डीएस थापा नेतृत्वको टोलीले पत्रकार पन्तलाई कुतिपित गरेको हो । प्रहरीको कुटाईबाट पत्रकार चक्रराज पन्तको टाउको , ढाड , छाती र खुट्टामा चोट लागेको छ । जिल्ला प्रहरी कार्यालय मदनचोकमा खटिएको टोलीले हेल्मेट नलगाएको भन्दै जिल्ला प्रहरी कार्यालय कंचनपुर पुर्याएको थियो । तर जिल्ला प्रहरी कार्यालयबाट फर्किएका पन्तलाई मदनचोक पुग्ने बित्तिकै सई थापाको टोलीले पन्तलाई कुटपिट गरेको हो । यसैबीच, पत्रकार चक्रराज पन्तामाथी कुटपिट गर्ने प्रहरीलाई मिडिया सम्बद्ध बिभिन्न संघसंस्थाले कारवाहीको माग गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Unclear , Unclear
Primary Cause Law and Order Violence
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Police , Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
Total Injured 1
Local Newspaper - Kanchanpur , Local Newspaper - Kailali

0 Comments