Incident Reports

क्याम्पस प्रमुखको राजिनामा माग गर्दै डडेल्धुरा क्याम्पसमा तालाबन्दी

2017-12-18

क्याम्पस प्रमुखको राजिनामा माग गर्दै डडेल्धुरा बहुमुखी क्याम्पसमा बिद्यार्थी र कर्मचारीले छुट्टाछुट्टै तालाबन्दी गरिदिएका छन् । पारिश्रमिक नपाएको भन्दै क्याम्पसका कर्मचारीले प्रशासन शाखामा तालाबन्दी गरेको तीन महिनाभन्दा बाढी भइसक्यो । कर्मचारीको माग सम्बोधनका लागि दबाब दिन बिद्यार्थीले आन्दोलन सुरु गरेको स्ववियु अध्यक्ष्य जगत ऐरले बताए । बिद्यार्थीहरुले क्याम्पस प्रमुखको राजिनामा माग गर्दै सोमबारदेखि क्याम्पसको मुख्यद्वारमा तालाबन्दी गरेपछि पठनपाठन ठप्प बनेको हो । प्रसाशनलाई दबाब दिन बिध्यर्थिले बुधबार डडेल्धुरा बजारमा बिरोध र्याली निकालेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Demonstration
Secondary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Secondary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Students , Students
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Kailali , Local Newspaper - Dadheldhura

0 Comments