Incident Reports

हतियार देखाएर गरगहना लुटियो

2017-12-03

Lumbini, Palpa, Mathagadhi, Ward 2

माथागढी गाउँपालिका-२, रुप्से देउरालीका सुरेश नेपालीको घरमा आइतबार राति अज्ञात समुहले लुटपाट गरेका छन्। घरमुली सुरेश सहित गाउँका नौजना युवा भलिबल खेल्न बाहिर गएको मौका छोपी तीन जनाको समूहमा आएका युवाले खुकुरी देखेर लुटपाट गरेका हुन्। श्रीमान नभएको समयमा बेलुकीपख आएका लुटेराले झुम्का,मंगलसुत्र,औंठी,माडवारी,चन्द्रमा र मोबाइलसमेत लुटेर लगेको सुरेशकी श्रीमती कल्पना नेपालीले बताइन्। लुटपाटको जानकारी पाएपछि प्रहरी घटनास्थल पुगी तथ्य संकलन गरि फर्केको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Robbery
Weapons Sharp weapon , Sharp weapon
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Criminal , Criminal
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Local Newspaper - Chitwan

0 Comments

Related Reports