Incident Reports

पाठनको माग गर्दै बिद्यार्थीले गरे बिध्यालयमा तालाबन्दी

2017-12-18

Madhes, Mahottari, Gaushala

गौशाला नगरपालिका-३ स्थित नवराजपुरमा रहेको श्री राष्ट्रिय आधारभूत बिद्यालयका बिद्यार्थीले नियमित रुपमा पठनपाठनको माग गर्दै बिद्यालयमा तालाबन्दी गरेका छन् । पछिल्लो समय प्रध्यानाध्यापक बंशिधर शाह नियमितरुपमा बिद्यालयमा आउन छाडेकाले विद्यालयको अवस्था दयनीय बन्दै गएको शिक्षक श्यामलाल चौधरीले बताए । प्रध्यानाध्यापकको लापरबाहीले बिद्यालयमा समस्या बल्झिएको स्थानीयबासीले बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Students , Students
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Dhanusha , Local Newspaper - Parsa

0 Comments