Incident Reports

Locals picketed ward office in Inaruwa

2018-01-15

Locals have picketed the ward office of Inaruwa-10, Sunsari on Jan 15 demanding the transparency in relief distribution aid by the government. The protestors have blamed the ward chairperson have biased on relief distribution on the basis of poverty and differently abled people and has embezzlement in it. They have also demanded fair investigation and solution to the problem of Dalit's and landless people. राहत वितरणमा पक्षपात भएको भन्दै सुनसरी जिल्ला इनरुवाका स्थानीय वासीले वडा कार्यालय घेराउ गरेका छन्। स्थानीयले राहत र गरिब बिपन्न तथा अपांगता भएको परिचय पत्र तथा राहत वितरणमा अनियमित भएको भन्दै नाराबाजी र वडा कार्यालय घेराउ गरेका हुन्। इनरुवा- १० का वडा अधक्ष्य सुल्तान मियाले निर्वाचित भएता सरकारी कार्यक्रम राहत लगायतका सबै कार्यक्रममा अनियमितता गर्दै आएको र पक्षपात काम गरेको भन्दै सयौ स्थानीय वडा कार्यालय घेर्न पुगेका हुन्। स्थानीयले राहातमा पारदर्शिता हुनुपर्ने, वडा अधक्ष्यको पक्षपाती कार्यको छानबिन हुनुपर्ने, गरिब सुकुम्बासी र दलितको समस्या समाधान गर्नुपर्ने लगायतका माग राखी नाराबाजी गरेको स्थानीय महिमा खातुनले जानकारी दिनुभयो।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to the delivery of government aid programs (e.g. earthquake rehab/recon)
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments