Incident Reports

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने व्यक्ति पक्राउ

2018-01-16

Province 1, Sunsari, Dharan, Ward 5

धरानमा श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने व्यक्ति पक्राउ गरेका छन् । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–५ देउरालीका ४१ वर्षीय धर्म लिम्बु छन् । आफ्नै श्रीमती ३५ वर्षीया अरुणालाई कुटपिट गरी हत्या गरेको अभियोगमा मंगलबार उनी पक्राउ परेका हुन् । धर्मले कुटपिट गर्दा गम्भीर घाइते भएकी अरुणालाई लाइफगार्ड अस्पताल विराटनगर लगिए पनि उपचारका क्रममा मृत्यु भएको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None , None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative , Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media , Police website , Local Newspaper - Jhapa

0 Comments