Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-01-17

Lumbini, Rupandehi, Sainamaina, Ward 6

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सैनामैना नगरपालिका-६ का २७ वर्षीय भिमबहादुर कामीलाई आरोपितको घरैबाट माघ ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ ३ गते बलात्कार गरेको भनी पीडित बालिकाले माघ ४ गते इलाका प्रहरी कार्यालय सालझण्डीमा उजुरी दिएकी थिइन् । पीडित बालिकाले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी कारबाही बढाइएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रमुख इन्स्पेक्टर दिपेश बस्यालले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ ४ गते नै लुम्बिनी अञ्चल अस्पताल बुटवलमा गरिएको इन्स्पेक्टर बस्यालले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None , None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments