Incident Reports

नलकटुवा पेस्तोल सहित २ जना पक्राउ

2018-01-23

Sudurpashchim, Kailali, Godawari, Ward 4

कैलालीमा नलकटुवा पेस्तोल सहित २ जना पक्राउ परेका छन् । कैलालीको गोदावरी नगरपालिका – ४ मा राती हिडिरहेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय मालाखेतीको टोलिले प्रक्राउ गरेको हो । पक्राउ पर्नेमा गोदावरी नगरपालिका – २ का चेतन कार्की र प्रविण कठायत रहेको छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
National/Online Media , Police website , Other Sources

0 Comments

Related Reports
Related Trend Analysis