Incident Reports

रौतहटमा ८ बर्षीय बालाकको हत्या

2018-01-22

Madhes, Rautahat, Rajpur, Ward 4

राजपुर नगरपालिका-९ का आठ वर्षीय मफजुल देवानको घाँटी रेटी हत्या गरेको अवस्थामा माघ ९ गते प्रहरीले शव फेला पारेको छ । राजपुर नपा-९ बलुवाटोल नजिकैको बगैँचामा घाँटी रेटी हत्या भएको अवस्थामा बालकको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । बालकको हत्या माघ ८ गते राति भएको हुनसक्ने प्रहरीको आशङ्का गरेको छ । बालकको टाउकोको पछिल्लो भागमा धारिलो हतियार प्रहार भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । मृतक बालकको शव पोष्टमार्टमका लागि गौर अस्पतालमा लगिएको र घटनाको अनुुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपि रामकुमार दानीले बताए । सरस्वती पुजाको विषयलाई लिएर माघ ८ गते स्थानीय बालकहरु बिच झगडा भएकोमा आज उनको शव भेटिएको स्थानीयले बताएका छन् । बालकको हत्या कसले र किन गर्‍यो भन्ने नखुलेको प्रहरीले जनायो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon , Sharp weapon
Primary Cause Religious sectarianism
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media , INSEC , Local Newspaper - Rautahat , Local Newspaper - Dhanusha

0 Comments

Related Reports