Incident Reports

दुर्व्यवहार गर्ने चिकित्सक पक्राउ

2018-01-11

Madhes, Saptari, Rajbiraj, Ward 7

दाँत उपचार गराउन आएकी एक किशोरीमाथि क्लिनिक भित्रै बलात्कार प्रयास गरेको आरोपमा एक चिकित्सक पक्राउ परेका छन्। राजविराज नगरपालिका वोड़ा नम्बर-७ स्थित आरति डेन्टल क्लिनिक संचालन गर्दै आएका चिकित्सक हृदयनारायण झालाइ १६ बर्षीय किशोरीमाथि बलात्कार प्रयास गरेको आरोपमा पक्राउ गरिएको सप्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्श्यक धुर्ब कुमार श्रेष्ठले जानकारी दिनुभयो। राजविराज वोड़ा नम्बेर- १ पडरिया निवासी ४५ बर्षीय झाले क्लिनिकमा दाँतको जाँच गराउन आएकी एक युवतीलाइ यौन दुर्ब्यबहार गरेको र ललाईफकाई बलात्कार प्रयास गरेको खुल्न आएको उहाँले बताउनुभयो। सो घटनालाइ ढाकछोप गर्न केहि व्यक्तिले प्रयास गरिरहेको जानकारी पाए लगतै महिला अधिकारकर्मीहरुले प्रहरीमा उजुरी गरेपछि घटना सार्बजनिक भएको हो। प्रहरी अनुसार घटना गत पुष २७ गते भएको उल्लेक गरिएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None , None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments