Incident Reports

बन्दकर्ताले एम्बुलेन्स तोडफोड गरे l

2013-07-24

Bagmati, Nuwakot, Meghang

नुवाकोट । ०७० साउन १० गते नेपाल रेडक्रस सोसाइटी खरानीटार उपशाखाको बा १झ ५०६ नम्बरको एम्बुलेन्स पहिरो पीडितको नाममा नुवाकोट बन्द गराएका किताङ् गाविसका स्थानीय बासिन्दाले साउन १० गते तोडफोड गरेका हुन् । स्थानीय बासिन्दाले पहिरो प्रभावितलाई पुनर्वासको माग गर्दै ०७० साउन ९ गतेदेखि अनिश्चितकालीन नुवाकोट बन्द गरेका छन् । केशव मिश्र

0 Comments

Related Reports
Related Trend Analysis