Incident Reports

गाउँपालिका अध्यक्ष लक्षित गरी गोली प्रहार

2018-01-24

Lumbini, Rupandehi, Marchawari

रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा गोली चलेको छ। सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्लाको घर नजिक गोली प्रहार भएको हो। अध्यक्ष शुक्लाका अनुसार बुधबार राति करिब १० बजे ३ राउण्ड गोली प्रहार भएको थियो। गोली प्रहारबाट मानवीय क्षति नभएको शुक्लाले बताए। स्थानियले दुईजना मोटरसाइकलमा आएका व्यक्तिले शुक्लाको घर अगाडि हवाई फायर गरी भागेको बताए। गोली चलेको आवाज आए पनि त्यस बारेमा यकिन भन्न नसकिने रुपन्देही प्रहरी प्रवक्ता डिल्लीनारायण पाण्डेले बताए। गोली कसले र किन चलायो त्यसबारे अनुसन्धान भइरहेको पाण्डेले जानकारी दिए। मर्चवारमा सुरक्षा व्यवस्था कजोर रहेको र गोली प्रहारको विरोधमा स्थानियले बिहीबार मर्चवार बन्द गराएका छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Symbolic violence
Weapons Small arms , Small arms
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Unclear , Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments