Incident Reports

चिया बगानमा जबर्जस्ति गर्ने पक्राउ

2018-01-12

Province 1, Jhapa, Arjundhara, Ward 11

फरक क्षमता भएकी एक महिलालाई जबरजस्ती करणी गर्ने प्रयास गर्दा गर्दै झापाको अर्जुनधारा नगरपालिकाबाट एक किशोर शुक्रबार पक्राउ परेका छन्।पक्राउपर्नेमा पाँचथर नवमीडाँडा-३ निवासी १९ वर्षीय खगेन्द्र शिवा रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ।अर्जुनधारा-११ मा रहेको चिया बगानमा शिवाले ती महिलालाई करणी गर्ने प्रयास गर्दागर्दै स्थानीयले देखेपछी प्रहरीलाई खबर गरेको र प्रहरीले उनलाई तत्काल घटनास्थलबाटै पक्राउ गरेको प्रहरी निरीक्षक ज्ञान बहादुर बिष्टली बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None , None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Raped 1
Female Raped 1
Local Newspaper - Jhapa

0 Comments