Incident Reports

बालिका बलात्कारको आरोपमा युवक पक्राउ

2018-01-22

Madhes, Siraha, Golbazar, Ward 9

सिरहाको गोलबजार नगरपालिका ९ डण्डाटोलमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय १८ वर्षीय युवक लाले पासवान रहेका छन् । पासवानलाई म्याद थपसमेत गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । बालिका माघ ९ गते सरस्वती पूजाको दिन राति स्कुलबाट घर फर्किने क्रममा नजिकै रहेको रहर बारीमा लगेर बालात्कार गरेको पीडित पक्षको दावी छ । पीडितको जाहेरीको अधारमा प्रहरीले पासवानलाई प्रहरी पक्राउ गरेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None , None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments