Incident Reports

जबरजस्ती करणीको अभियोगमा पक्राउ

2018-01-24

Lumbini, Banke, Narainapur, Ward 2

बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा नरैनापुर गाँउपालिका–२ लक्ष्मणपुर बस्ने १८ वर्षीय त्रिलोक यादबलाई प्रहरीले पक्राउ गरेको छ । यादवले बुधबार सोही ठाउँ बस्ने ८ वर्षीया बालिकालाई घर नजिकैको गाई गोठमा लगेर जबरजस्ती करणी गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवशयक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None , None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website

0 Comments