Incident Reports

कटुवा पेस्तोल र गोली सहित पक्राउ

2018-01-27

Madhes, Bara, Baragadhi, Ward 1

बारागढी गाउँपालिका–१ बसतपुरटोल बस्ने ३२ बर्षीय धर्मेन्द्र प्रसाद यादवलाई प्रहरीले १ थान कटुवा पेस्तोल, २ राउण्ड गोली र विभिन्न कम्पनीका १४ थान मोबाईल सहित पक्राउ गरेको छ । यादवले पेस्तोल र चोरीका बिभिन्न मोवाइलहरु विक्री वितरण गर्ने गरेको सूचना प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले उनको घर खानतलासी गर्दा उक्त पेस्तोल, गोली र मोवाइल बरामद भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Police website , Local Newspaper - Parsa , Local Newspaper - Dhanusha

0 Comments

Related Reports
Related Trend Analysis