Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2018-01-23

Madhes, Mahottari, Gaushala, Ward 9

Ajay Kumar Sah १० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा गौशाला नगरपालिका-९ का १८ वर्षीय विपिन रामलाई प्रहरीले माघ ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ ९ गते यौन दुर्व्यवहार गरेको आरोपमा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । आरोपितलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । पीडत बालिकाको स्वास्थ्य परीक्षण जलेश्वर स्थित जिल्ला असप्तालमा माघ ९ गते नै गराइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । अजयकुमार साह
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None , None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments