Incident Reports

सामूहिक बलात्कार घटनाका आरोपितहरू गिरफ्तार

2018-01-20

Lumbini, Arghakhanchi, Sandhikharka

१८ वर्षीया युवतीलाई ०७४ माघ ६ गते बलात्कार गरेको अरोपमा प्रहरीले प्युठान जिल्ला खर्वाङ्गका २१ वर्षीय टेकमान घम, सोही ठाउँका १९ वर्षीय अजय विक र तारा पुनमगरलाई माघ १२ गते गिरफ्तार गरेको छ । पीडित पक्षले माघ ७ उजुरीका आधारमा आरोपितहरूलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रदीपकुमार डिसीले जानकारी दिए । पीडित युवतीको स्वास्थ्य परीक्षण माघ ७ गते जिल्ला अस्पताल सन्धिखर्कमा गरिएको प्रहरीले जानकारी दिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None , None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments