Incident Reports

भारतले सिमा मिचेको विरोधमा भरतपुरमा प्रदर्शन

2018-01-21

Bagmati, Chitawan, Bharatpur

वीरगञ्जस्थित नेपाल-भारत सीमामा ५० विगाहा जमिन भारतीय पक्षले मिचेको भन्दै सरकारविरुद्ध भरतपुरमा प्रदर्शन भएको छ । वैद्य माओवादी निकटको देशभक्त जनगणतान्त्रिक मोर्चा चितवनले आइतबार चौबिसकोठीमा पुगेर नेपालको सीमा भारतले मिच्दा समेत सरकारले वास्ता नगरेको भन्दै नाराबाजीसहित विरोध प्रदर्शन गरेको हो ।उनीहरुले राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ,देशभर मिचिएको नेपाली भुमि फिर्ता गर,भारतीय विस्तारवादद्वारा छपकैयामा कब्जा गरेको भूमि फिर्ता गर लगायतका प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Chitwan

0 Comments