Incident Reports

सौतेनी आमाको रड प्रहारवाट छोरी घाइते

2018-01-29

Lumbini, Dang, Babai, Ward 5

५ हापुरे निवासी सौतेनी आमा ३२ बर्षीया स्यामकली घर्तीले सामान्य घरायसी विवादमा १८ बर्षीया छोरी मीना घर्तीलाई टाउकोमा रड प्रहार गरि घाइते बनाएको प्रहरीले जानकारी दिएको छ। ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रकाश सापकोटाका अनुसार घाइते मीनाको हापुरेमा उपचार पछि घर पठाइएको छ। सोमवार बेलुका साढे ४ बजेतिर सौतेनी आमा श्यामकलीले छोरी मीनालाई सामान्य बिवादकै क्रममा रडले प्रहार गरेको प्रहरीले जानकारी दिएको छ। रड प्रहार गर्ने श्यामकलीलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon , Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative , Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
Other Sources

0 Comments

Related Reports