Incident Reports

बलात्कार घटनाका पीडितद्धारा उजुरी दर्ता

2018-01-27

११ वर्षीया बालिकालाई ६० वर्षीय ज्येष्ठ नागरिकले माघ १३ गते बलात्कार गरेको आरोपमा पीडितका आफन्तले जिल्ला प्रहरी कार्यलय कास्कीमा माघ १४ गते उजुरी दर्ता गरिएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ १४ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । घटनाका आरोपितको खोजि कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खड्गबहादुर खत्रीले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None , None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments