Incident Reports

कुटपिटबाट मृत्यु, अभियुक्तमध्येका एकजना पक्राउ

2018-01-29

Bagmati, Dolakha, Melung, Ward 7

मोलुङ गाउँपालिका–७ पात्ले बस्ने लालबहादुर मगरकी छोरीको विवाह कार्यक्रममा सोमबार कुटपिट हुँदा सोही ठाउँ बस्ने २० वर्षीय कुमार मगरको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् । कार्यक्रममा सोही ठाउँ बस्ने २३ वर्षीय पासाङ शेर्पा, २४ वर्षीय साङगे शेर्पा, २२ वर्षीय जिङमे शेर्पा, २६ वर्षीय टेण्डी शेर्पा, २० वर्षीय नाम्खा शेर्पा समेत ५ जना र अर्को पक्षका सोही ठाउँ बस्ने निज कुमार मगर, १८ वर्षीय कमल मगर, जनक मगरबिच मादक पदार्थ सेवन गरी बिवाद भई कुटपिट हुँदा कुमार, कमल र जनक घाइते भएकोमा मिशन अस्पतालमा उपचारको क्रममा कुमारको मृत्यु भएको हो । अन्य घाइते २ जनाको अवस्था सामान्य रहेको छ । अभियुक्तमध्येका साङगे शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ । अन्यको खोजी गर्नुको साथै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Fight
Weapons Unclear , Unclear
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 3
Actor 2 - Affiliation Citizen/Individuals Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
Total Injured 2
Youth Injured 2
Police website

0 Comments

Related Reports