Incident Reports

घरायसी विवादमा छोरोमाथि खुकुरी प्रहार

2018-01-19

Province 1, Jhapa, Kankai, Ward 3

घरायसी विवादमा खुकुरी प्रहार गरी घाइते बनाउने कनकाइ-३ का राजकुमार ऋषिदेवलाई शनिबार प्रहरीले पक्राउ गरेको छ।उनले शुक्रबार झड्केलो छोरो १६ वर्षीय देवकुमार ऋषिदेवको टाउकोमा खुकुरी प्रहार गरी घाइते बनाएका थिए ।गम्भीर घाइते बनेका देवकुमारको बी एण्ड सी अस्पताल विर्तामोडमा उपचार भइरहेको आमा आशा ऋषिदेवले बताइन् ।पक्राउ परेका राजकुमार उपर ज्यान मार्ने उद्योग मुद्धा चलाई अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None , None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative , Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
Local Newspaper - Jhapa

0 Comments

Related Reports