Incident Reports

प्रदेशसभा सदस्यलाई विरगंज प्रवेशमा निषेध गरिने

2018-01-27

Madhes, Parsa, Birgunj

विरगंजलाई प्रादेशिक राजधानी बनाउन माग गर्दै शनिवार २४ औ दिनसम्म पनि रिले अनसन जारी छ। प्रदेशसभाको पहिलो बैठक नजिकिदै जाँदा संघर्ष समितिले पनि आन्दोलनका रणनीतिहरु फेर्दैछ सोहि क्रममा आज उनीहरुले कालोझण्डा बोकी विरोध र्यालीसमेत प्रदर्शन गरेका छन्। आज विरगंजमा भएको विरोध जुलुसपछि घण्टाघर चोकमा आयोजित विरोधसभामा एमाले नेता मनोज चौधरीले सरकारले अस्थायी राजधानी जनकपुरलाई तोकेर विरगंजसंग कुठाराघात गरिसकेको भन्दै अव स्थायी राजधानी तोक्ने जिम्मेवारी प्रदेश सदस्यहरुको हातमा आएकाले प्रदेशसभाको पहिलो बैठकले स्थायी राजधानी विरगंजलाई बनाउने निर्णय नगरे सबै दलका सदस्यहरुलाई विरगंज प्रवेशमा निषेध गर्ने चेतावनी दिए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Protesters/demonstrators , Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments