Incident Reports

भरुवा बन्दुक बरामद

2018-02-04

Province 1, Bhojpur, Tyamkemaiyung, Ward 1

प्रहरी चौकी गुप्तेश्वरबाट गस्तीमा खटिएको प्रहरी टोलीले शनिबार ट्याम्केमैयुम गाउँपालिका–१ सुम्लिखा भन्ने स्थानको ओडारमा परालले छोपी लुकाई राखेको एकनाले भरुवा बन्दुक बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments

Related Reports
Related Trend Analysis