Incident Reports

अपहरण पश्चात व्यापारी सहनीको हत्या l

2013-07-29

Madhes, Mahottari, Balwa

८१२० नम्बरको मोटरसाइकल सोनौल गाविस नजिक खेतमा आज बिहान फेला परेको थियो । अपहरणकारीले साउन १३ गते बिहान ४ बजे मृतकका पिता रामलखन सहनीसँग १० लाख रूपियाँ फिरौती मागेका थिए । फिरौती नदिए छोराको हत्या गरीदिने धम्की दिएको पीडितका बुबा रामलखन सहनीले बताए । माछा व्यवसाय गर्दै आएका सहनी परिवारले माग अनुसारको फिरौँती रकम तिर्न नसक्दा नै विक्रमको हत्या भएको जनाएको छ । इश्वरी काफ्ले

0 Comments

Related Reports
Related Trend Analysis