Incident Reports

करणी गर्ने पक्राउ

2018-01-18

Bagmati, Makawanpur, Hetauda

गोठालो बसिरहेकी महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा बागमती गाउँपालिका-९ का कुमार न्यासुरलाई प्रहरीले पक्राउ गरेको छ। गत बिहिबार बागमती गाउँपालिका-९ स्थित जंगलमा बाख्रा गोठालो बसिरहेकी ३५ बर्षीय महिला लाई दिउँसो ३ बजेको समयमा स्थानीय ३५ बर्षीय कुमार न्यासुरले जबर्जस्ती करणी गरेर फरार भएको प्रहरीको भनाइ छ। ईलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरी टोलीले शुक्रबार न्यासुरलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि ५ दिन थुनामा राखी अनुसन्धान गर्न जिल्ला अदालतले आदेश दिएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None , None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Local Newspaper - Makwanpur

0 Comments